Logo

अन्तरराष्ट्रिय विमानस्थलमा होडिङबोर्ड सहितको बिज्ञापन हटाईयो, बैशाख १ गते बुटिक विमानस्थलको घोषणा गर्ने

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) मा भएका अन्तरराष्ट्रिय टर्मिनल भवन १ र २ प्रस्थान तर्फको बिज्ञापन हटाएको छ।विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने थालनीसँगै अन्तरराष्ट्रिय टर्मिनल भवनको विज्ञापन हटाईएको हो । सरकारले आगामी बैशाख १ गतेबाट विमानस्थललाई बुटिक एयरर्पोटको सुरु गर्ने सरकारको तयारी भए पनि आफुले अहिले देखीनै सुरु गरेको विमानस्थलले…