काठमाडौं । सनराइज बैंकले एकैसाथ ६ वटा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले स्थापना गरेको उक्त प्रादेशिक कार्यालयहरुमा प्रदेश नं १ को ईटहरी, २ को लाहान, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र प्रदेश नं. ७ को अत्तरियामा रहेको बैंकले जानकारी दिएको छ । बैंकले स्थापना गरेको उक्त प्रादेशिक कार्यालयहरुले आफ्नो…