काठमाडौं । संचालनमा आएको दोस्रो दिन एकल विन्दु सेवा केन्द्रमा सेवाग्राहीको उपस्थिती सुन्य जस्तै थियो । उद्योगमन्त्री मातृका यादवले एक कार्यक्रमबीच उद्घाटन गरी बुधबार मात्रै संचालनमा ल्याएको उक्त केन्द्रमा विभिन्न १२ ओटा ईकाई छन । तर त्यसको भोलीपल्ट अर्थात बिहीबार ती ईकाईमा न सेवाग्राही छन् न त कर्मचारी नै । एकल विन्दु सेवाकेन्द्र भित्र प्रवेश…