काठमाडौं । र्याडीसन होटलका अध्यक्ष गोविन्द दास श्रेष्ठको निधन भएको छ । ८७ बर्षिय श्रेष्ठको बुधबार विहान मुम्बईस्थित लिलादेवि अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भारतको मुम्वईमा क्यान्सरको उपचार गराईरहेका उनको बुधबार विहान उपचारका क्रममा निधन भएको र उनको शवलाई विहीबार काठमाडौं ल्याईने परिवार स्रातले जानकारी दिएको हो । र्याडीसन होटलका मालिक रहेका उनले…