Logo

वैदेशिक रोजगारीबाट फर्कने कामदारमार्फत सुन तस्कर गर्ने पक्राउ, थप अनुसन्धान गरिँदै

काठमाडौं । काठमाडौं प्रहरी परिसरले सुन तस्करीको आरोपमा समिर श्रेष्ठलाई पक्राउ गरेको छ । धनकुटा घर भएका श्रेष्ठलाई २५० ग्राम सुन र ४२ हजार रुपैयाँ नगद सहित पक्राउ गरेको हो । पछिल्लो समय सुन तस्करले फर्जी विल बनाएर वैदेशिक रोजगारीबाट फर्कने कामदारमार्फत सुन आयात गर्दै आएका थिए । सोको अनुसन्धानमा खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको…