काठमाडौं । काठमाडौंको पकनाजोलमा होटल पञ्चबुद्ध संचालनमा आएको छ । भ्रमण बर्ष नजिकिँदै गर्दा नेपालमा साना ठूला होटल खुल्ने क्रम बढेसँगै पकनाजोलमा उक्त होटल संचालनमा आएको हो । २ करोड रुपैयाँ लगानीमा उक्त होटल संचालनमा ल्याएको संचालक सागर बुद्ध मानन्धरले जानकारी दिएका छन । उनका अुनसार होटलमा तत्काललाई ब्रेकफास्ट, लञ्च तथा डिनरको सुविधा रहेको छ…