Logo

मेटाबिल्ड परियोजनाको समापन, नेपालको उद्योग क्षेत्रमा मेटाबिल्ड उपयोगी हुने गोल्छाको धारणा

काठमाडौं । यूरोपियन युनियनको आर्थिक सहयोगमा संचालित रिसोर्स एफिसियन्ट क्लिनर प्रोडक्सन सम्वन्धी मेटाबिल्ड नामाकरण गरिएको स्वीच एसिया प्रोजक्टको समापन भएको छ । सोमबार होटेल सांङ्ग्रिलामा वातावरण तथा आर्थिक विकास समाज नेपाल (सिड नेपाल) का अध्यक्ष बलबहादुर प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रमा परियोजना समापनको घोषणा गरिएको हो । यस परियोजनाको मुख्य उद्देश्य निर्माण तथा भवनमा प्रयोग हुने…