Logo

गृह सचिवमा महेश्वर न्यौपाने, अख्तियारमा सुरेश अधिकारी नियुक्त

गृह सचिवमा महेश्वर न्यौपाने, अख्तियारमा सुरेश अधिकारी नियुक्त



काठमाडौं । सरकारले अख्तियारका सचिव महेश्वर न्यौपानेलाई गृहसचिवमा नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले न्यौपानेलाई गृह सचिवमा नियुक्त गरेको हो । प्रेमकुमार राईले गृहसचिवबाट राजनीनामा दिएपछि सो पद खाली थियो ।

यसअघि न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई पठाइएको छ ।

आइतबारबाट लागू हुने गरी राईले राजीनामा दिएपछि गृहसचिव पद रिक्त रहेको थियो । त्यस्तै अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL