Logo

ग्लोबल आईएमईको नयाँ शाखा कमल विनायकमा, शाखा संख्या २७० पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१०, कमल विनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २ सय ७० पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न…