Logo

फेब्रुअरी ६ मा काठमाडौं पोखरा मोटर र्याली हुने, आन्तरिक पर्यटन प्रवर्द्धन

काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० मा नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन र क्यान्सर रोग बारे जनचेतना फैलाउने उदेश्यले सातौँ अमेजिङ मोटर र्याली हुने भएको छ । केजिएच फाउन्डेसन र रोटरि क्लव अफ काठमाडौंको सहयोगमा आगामी ६ फेब्रुअरिमा उक्त कार्यक्रम गर्न लागेको आयोजकले जानकारी दिएको छ । माघ २३ (फेबुअरि ६) गते बिहीबार नेपाल पर्यटन बोर्ड…