काठमाडौं । सिद्धार्थ बैंकले बाँकेको न्यूरोड नेपालगञ्ज शाखा र बीपी चोक शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उप(महानगरपालिकाका उप(मेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट मंगलबार संयुक्त रुपमा भएको थियो । यसैगरि बीपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उप(महानगरपालिकाका मेयर धवलशमशेर राणा र…