Logo

उद्योगी व्यवसायीका मुद्दामा प्रतिबद्धताको बाचासहित महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उपाध्यक्ष चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले बुधबार आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि गृहजिल्ला बागलुङबाट उम्मेदवारी घोषणा गरेका उनले बुधबार भने काठमाडौंबाट औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । बुधबार ठूलो संख्यामा उपस्थित उद्योग व्यवसायीकाबीच दरबारमार्गस्थित याक…