Logo

सुनमा मूल्यवृद्धिको असर बजारमा, दैनिक व्यापार ३० किलोले खस्कियो

काठमाडौं । नेपालमा सुनको मूल्य दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । दिनहुँ मूल्य आकाशिदा बजारमा नयाँ किसिमका सुनका ग्राहक थपिएका छन । विश्व बजारमा सुनको मूल्यमा लगातार वृद्धि भईरहँदा नेपाली बजारमा पनि त्यसको असर परेको छ । तर सुनको मूल्य वृद्धि हुँदा लगन तथा विहेबारीका लागि सुन किन्नेहरुको संख्या घटेपनि लगानीका हिसावले सुन किन्ने ग्राहकको…