Logo

चार दिनपछि निगमको जहाज नारिता उड्दै, रातको १ बजे हुनेछ काठमाडौंबाट १५ घण्टे उडान

काठमाडौं । नेपाल बायुसेवा निगम जापानको नारिता उडान गर्ने अन्तिम तयारीमा रहेको छ । निगमका अनुसार अबको ४ दिनपछि निगमको जहाजले जापानको नारिता शहरमा नियमित उडान शुरु गर्दैछ । पहिलो उडानका लागि हालसम्मा १ सय ६६ जनाले टिकट खरिद गरिसकेको निगमकी प्रवक्ता अर्चना खडकाले जानकारी दिइन । उनका अनुसार काठमाडौ जापानको लागि १ सय ६६…