काठमाडौं । यसवर्षको अन्तरराष्ट्रिय ‘सस्टेनेवल समिट’ नेपालमा हुने भएको छ । हिमाली क्षेत्रको पर्यटन विकासमा सघाउने उद्देश्यले यही जुन १ देखि ५ तारिखसम्म सस्टेनेवल समिट हुने भएको हो । हिमालय क्षेत्रमा बढ्दै गएको फोहोर र पर्वतारोहीहरुको चाप र अन्य कारणहरुले यस क्षेत्रको वातवरणमा परेको प्रभावका दीर्घकालिन समाधानबारे बहसका लागि काठमाडौंमा सस्टेनेवल समिट आयोजना गर्न लागिएको…