Logo

सिभिल बैंकको शाखा अत्तरखेलमा, शाखा संख्या ११३ पुग्यो

काठमाडौं । सिभिल बैंकले काठमाण्डौंको अत्तरखेलमा आफ्नो शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले उद्घाटन गरेका हुन । सरकारले कोरोनाबाट बच्नका लागि जारी गरिएको सुचनालाई आधारमानी बैंकले पूर्व निर्धारित उद्घाटनलाई स्थगित गरि अनौपचारीक उद्घाटन गरिएको हो । सोही अवसरमा बैंकको…