काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको संयोजकत्वमा बसेको बैठकले कोभिड १९ विरुद्ध क्वारेन्टाईन स्थल निर्माण तथा ब्यवस्थापन गर्न बिभिन्न निर्णयरु गरेका छन । बैठकले सार्वजनिक क्वारेन्टाइन स्थलसम्बन्धी मापदण्डको मस्यौदा आजै तयार गरी बेलुकासम्ममा गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ४ वटै सुरक्षा निकायका प्रतिनिधी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र…