काठमाडौं । विश्वमा माहामारीको रुप लिएको कोभिड १९ (कोरोना भाईरस) का कारण १३ हजार ६८ जनाले ज्यान गुमाईसकेका छन । चीनको वुहानबाट सुरु भएको उक्त भाईरस आईतबारसम्ममा विश्वका १ सय ८८ देशमा फैलिसकेको ओरल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार हालसम्म ३ लाख ८ हजार २ सय ५७ जना कोरोना भाईरसबाट प्रभावित भएका छन भने…