काठमाडौं । बिहीबार १५ सय रुपैयाँ प्रतितोला घटेको सुन शुक्रबार फेरि ५ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १५ सय रुपैयाँले घटेर ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले बढेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । सुनचाँदी ब्यवसायी महासंघका अनुसार तेजावी सुनमा समेत मूल्य बढेर ७५…