Logo

१० गतेदेखि सार्वजनिक सवारीसाधन नचल्ने

१० गतेदेखि सार्वजनिक सवारीसाधन नचल्ने



सरकारले १० गतेदेखि लामो रुटका सबै सार्वजनिक सवारीसाधनमा रोक लगाउने भएको छ । शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय बढेको कोरोना भाईरसको प्रभाव फैलिन नदिन यस्तो निर्णय गरिएको बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL