Logo

कोरोनाको उपचारमा गेमचेन्जर ‘हाईड्रोक्सिक्लोरिक्विन’ निर्यातमा द्धन्द्ध, के चीन भारतले अमेरिका औषधि नपठाओस भन्ने चाहन्छ ?

काठमाडौं । विश्वमा फैलिरहेका कोरोना भाईरसविरुद्धको उपचारमा लड्न सक्ने क्षमता भएको औलो अर्थात मलेरियाको औषधि ‘हाईड्रोक्सिक्लोरिक्विन’ भारतमा प्रशस्तै उत्पादन हुन्छ । कोरोना विरुद्धका लागि हाल ‘गेमचेन्जर’ औषधि मानिएको उक्त औषधि छालासम्बन्धी र नसासम्बन्धी रोगका लागि पनि प्रयोग हुँदै आएको छ । भारत एक्लैले हाल विश्वको ७० प्रतिशत हिस्सा बराबर हाईड्रोक्सिक्लोरिक्विनको निर्यात गर्ने गर्दछ । हाल…