Logo

यी हुन् कोरोनाबाट विश्वको बढी प्रभावित १० मुलुक, यस्तो छ कोरोना सङ्क्रमितको सङ्ख्या

यी हुन् कोरोनाबाट विश्वको बढी प्रभावित १० मुलुक, यस्तो छ कोरोना सङ्क्रमितको सङ्ख्या



काठमाडौं । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ ।

laxmi

विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ ।

बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमितको सङ्ख्या निम्नअनुसार रहेको छ ।

अमेरिका – २५,०५,५९३
ब्राजिल – १३,१३,६६७
रूस– ६,२६,७७९
भारत– ५,०८,९५३
बेलायत– ३,११,७२७
पेरू– २,७५,९८९
चिली– २,६७,७६६
स्पेन– २,४८,४६९
इटाली– २,४०,१३६
चीन– ८५,१७३ (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
MBL