काठमाडौं । कालिमाटी तरकारी बजारमा भीड बढेपछि सरकारले आजदेखि कालीमाटी तरकारी बजार बन्द गरेर विभिन्न ११ ओटा स्थानबाट तरकारी विक्रीवितरण सुरु गरेको । खुद्रा पसले तथा तरकारी पसलहरुले कालिमाटी बजारबाट तरकारी लिन आउने हुँदा त्यहाँ भीड हुने गरेको र यसको नियन्त्रणका लागि काठमाडौंका ११ ओटा स्थानबाट तरकारी विक्रीवितरण थालिएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास…