Logo

कोरोनाको झड्का खाडीमा, केही हप्तामै साउदीमा संक्रमितको संख्या २ लाख पुग्ने चेतावनी

काठमाडौं । साउदीअरेबियाका स्वास्थ्य मन्त्री तफिक अल रवियाले आफ्नो देशका सबै नागरिकलाई सचेत रहन निर्देशन दिएका छन । उनले कोभिड १९ (कोरोना भाईरस)ले अबको केही हप्तामै महामारी लिन सक्ने भन्दै देशका सबै नागरिकलाई सचेत रहन निर्देशन दिएका हुन । स्वास्थ्यमन्त्रीले आगामी केही सातामा कोभिड–१९ संक्रमितको संख्या २ लाख पुग्न सक्ने बताएका छन । उनले मंगलबार…