काठमाडौं । जगदम्बा समुहका प्रबन्ध निर्देशक सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । कालोबजारीको आरोपमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी हृदेय थापाले पक्राउ परेको जानकारी दिए । अग्रवालले थर्मलगन बिक्रीमा कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कोरोना भाइरसको महामारीसँगै उनले ज्वरो नाप्ने थर्मगन कालोबजारी गरेको प्रहरीले जानकारी दिएको छ ।…