काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोनाका कारण अर्थतन्त्रमा असर परेसँगै युरोयिन मुलुका अर्थमन्त्रीहरु ठूलो रकमको राहत प्याजेक ल्याउन सहमत देखिएका छन् । कोरोनाका कारण सिथल अर्थतन्त्र उकास्नका लागि युरोपेली युनियनका अर्थ मन्त्रीहरु ५ सय बिलियन युरोको राहत प्याकेज ल्याउने प्रस्तावमा सहमत भएका हुन् । युरोपियन युनियन राष्ट्रहरुको लामो छलफल सहमति पछि युरोपेली समूहका प्रमुख मारिओ…