काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । शुक्रबार ४ हजार ६८८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । त्यस्तै २ सय ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म…