काठमाडौं । अर्थमन्त्रालय र एसियाली विकास बैंक (एडीबी) बीच सम्झौता भएको छ । सम्झौता अनुसार एडीबीले कोरोना भाइरस समस्या समाधानका लागि ३० अर्ब रुपैयाँ सहयोग गर्ने छ । सोमबार बिहान अर्थमन्त्रालयले बैंकबीच उक्त सम्झौता भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन । प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खतिवडाले यो बजेट सहयोगका लागि छोटो अवधिमा प्राप्त…