काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले चालु आर्थिक बर्ष भित्रै काठमाडौंबासीलाई खानेपानी वितरण गर्न नसकिने जानकारी दिएको छ । सरकारले भने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै चालु आर्थिक बर्ष भित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने घोषणा गरेको छ । तर आयोजनाले भने अहिले बिभिन्न चरणका कामहरु भईरहेकाले तत्काल पानी ल्यान नसकिने जानकारी दिएका हुन । बजेटमा…