Logo

बिहीबार कुवेतबाट ३ सय नेपाली ल्याउँदै सरकार, कुवेतको जजिरा एयरलाईन्समार्फत नेपाल आउने

काठमाडौं । कोरोना भाईरसको महामारी फैलिए पछि सरकारले बिभिन्न मुलुकबाट २४ हजार नेपालीको उद्धार गर्ने सुची तयार भएसँगै कुवेतबाट ३ सय जना नेपाली ल्याउने तयारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कुवेतबाट दुईओटा जहाजमा ३ सय जना नेपाली बिहीबार आउने भएका हुन । कुवेतका जजिर एयरलाईन्समार्फत उनीहरुलाई नेपाल ल्याउने तयारी…