काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जना जनामा कोरोना पृष्टि भएको हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमितमा पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका…