Logo

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९ पुग्यो

काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर चारका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको रेसुङा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । जेठ…