काठमाडौं । सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि लगाएको लकडाउन नसकिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । लकडाउनलाई केही खुकुलो बनाएको तर यो नसकिएको प्रधानमन्त्रीले बताएका हुन् । वैकल्पिक शिक्षा प्रणालीको उद्घाटनका लागि शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सबै नेपालीलाई सचेत रहन आग्रह गरेका छन् । मनखुसी गरेमा परिवार र पूरै…