Logo

प्रचण्डद्वारा भारतलाई नक्सा प्रकासन गरेर र सडक उद्घाटन गरेर नेपालीलाई एकता हुन् घच्चाएकोमा धन्यवाद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतलाई नक्सा प्रकासन गरेर र सडक उद्घाटन गरेर नेपालीलाई एकता हुन् घच्चाएकोमा धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको संसद बैठकमा बोल्दै उनले भारतले नेपालीलाई चुनौती दिँदै नयाँ नक्सा सार्वजनिक गरेर सडक उद्घाटन गरेको बताएका हुन् । प्रचण्डले इतिहासको कम्जोरी सच्याउन पूरा गर्न भारतले घच्घचाएको भन्दै…