Logo

असरको आधारमा कर्जालाई ३ भागमा वर्गीकरण, साना र ठूला व्यवसायीलाई एउटै बास्केटमा नराख्न बैंकरको सुझाव

काठमाडौं । बैंकहरुले साना र ठूला व्यवसायीलाई एउटै बास्केटमा राखेर राहत नदिन आग्रह गरेका छन् । संघीय संसदको अर्थ समितिमा बोल्दै पूर्वअर्थमन्त्री तथा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुले उक्त धारणा राखेका हुन् । विगतमा ठूलो परिमाणको नाफा गर्ने र स–साना व्यवसायीलाई कोभिड १९ को नाममा एउटै बास्केटमा हालेर वित्तीय क्षेत्रले राहत दिनु नहुने उनीहरुको भनाई…