काठमाडौंं । शुक्रबार थप १ हजार ३ सय १३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७० हजार ६ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको…