Logo

सीमा रक्षाका लागि सशस्त्र प्रहरीको टोली कालापानी प्रस्थान, प्रहरी निरीक्षकको नेतृत्वमा चेकपोस्ट

काठमाडौं । नेपाली भूमि मिचिएको कालापानी सुरक्षार्थ सशस्त्र प्रहरीको टोली आज (वुधबार) विहान प्रस्थान गरेको छ । नेपाली सेनाको होलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको हो । काठमाडौंबाट आज बिहान गृहमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार प्राडा इन्द्रजीत राई, सशस्त्र प्रहरीकै एआईजी नारायण थापालगायतका टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । सरकारले सिमा सुरक्षार्थ सीमा सुरक्षा चेकपोस्ट…