Logo

जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु, अन्य देशमासमेत सेवा विस्तार गर्ने कम्पनीको तयारी

काठमाडौं । इसेवा मनि ट्रान्सफरले आफ्नो सेवा जापानबाट सुरु गरेको छ । जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल रेमिटान्स सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिएका छन । उक्त सेवासँगै जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमार्फत सहज र सुरक्षित रुपमा नेपालमा रकम पठाउन सक्नेछन् । साथै कम्पनीले आगामी दिनमा विश्वका अन्य मुलुकबाटसमेत…