Logo

कोरोनाको जोखिम बढेपछि भक्तपुर सिल गरियो, काठमाडौं र ललितपुर पनि सिल गरिदैं

काठमाडौं । काठमाडौंमा उपत्यकामा कोरोनाको उच्च जोखिम बढेपछि भक्तपुरका केही स्थान सिल गरिएको छ । भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोक सिल गरिएको छ । शंखधर चोकमा मानिसहरुलाई हिंडडुलमा रोक लगाइएको छ । संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए । मंगलबार गरिएको पीसीआर परीक्षणमा भक्तपुरका…