Logo

नबिल बैंकमा ग्रिन पिन सेवा सुरु, अब एटीएमबाटै कार्डको पिन सेट अथवा रिसेट गर्न सकिने

काठमाडौं । डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । नबिल बैंकले ग्रिन पिन सेवामामार्फत 'ग्राहकलाई नयाँ' पिन सेट गर्न र पूराना ग्राहकहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रदान…