Logo

प्रधानमन्त्रीले बोलाए मध्यान्ह १२ बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक, कारण अहिलेसम्म अस्पष्ट

काठमाडांै । मन्त्रिपरिषद पुनर्गठनको चर्चा चलिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो । भोलि सोमबार नियमित बैठक बस्ने समय हुँदा हुँदै एक दिनअघि आजै प्रधानमन्त्रीले आकस्मिक बैठक डाकेका हुन् । प्रधानमन्त्रीले केही अपरझट परेर नै बैठक डाकेको हुनसक्ने मन्त्रीहरुले…