काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिनले आफ्नो पदमा रहँदै बच्चालाई जन्म दिने बताएकी छन् । विश्वकै कान्छी प्रधानमन्त्री मानिएकी ३४ बर्षकी उनले एक पत्रिकालाई आफु पदमा रहेकै अवस्थामा बच्चा जन्माउने योजनामा रहेको बताएकी हुन् । यसपछि उनी पदमा रहँदै बच्चा जन्माउने तेस्रो नेतृ हुनेछिन् । आफ्नी २ बर्षकी छोरी एम्मालाई साथी र घरमा नयाँ सदस्यको…