Logo

सांग्रिला बैंकका ऋणी ग्राहकहरूले ब्याज रकममा पाउनेछन् १२ प्रतिशत छुट

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहकहरूलाई ब्याज रकममा १२ प्रतिशत छुट दिने भएकाे छ । काेभिड १९ महामारीबाट बैंकका ऋणी ग्राहकहरूलाई परेको असरको मूल्यांकन गर्दै  बुझाउन बाँकी आश्विन मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशत आकर्षक छुटको योजना ल्याएको बैंकले जनाएकाे छ । बैंकका ऋणी ग्राहकहरूले २०७७ आश्विन मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी…