Logo

महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा, शाखा संख्या १०३ पुग्यो

महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा, शाखा संख्या १०३ पुग्यो



काठमाडौं । महालक्ष्मी विकास बैंकले बैकिङ सेवाको पहुँच देशभर पुर्याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

laxmi

यसैक्रममा बैंकले असोज ९ गते शुक्रबारदेखि सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ४, नयाँ शाखा कार्यालय विस्तार गरी संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL