काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले उपभोक्ताले सुन फिर्ता विक्री गर्न आएमा गर्न नसकिने प्रष्ट पारेको छ । महासंघले आईतबार एक सूचना जारी गर्दै पछिल्लो समय सुन फिर्ता विक्री गर्न आएमा किन्न नसक्ने जानकारी दिएको हो । महासंघका अनुसार सुनको मूल्य वृद्धि भएसँगै फिर्ता विक्री गर्न आउने ग्राहकको संख्यामा वृद्धि भएपछि यसलाई बजारले धान्न नसक्ने…