Logo

सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँको गिरावट, चाँदीको मूल्य स्थिर

काठमाडौं । आईतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुन आईतबार घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा पुगेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघले आइतबारका लागि छापावाल सुन प्रतितोता ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । यस्तै तेजाबी सुनको भाउ…