Logo

राष्ट्रपतिले गरिन् पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन

राष्ट्रपतिले गरिन् पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि राष्ट्रपति बुधवार दिउसो उद्घाटन गरेकी हुन् ।
२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर अहिले ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको हो । मल्लकालीन राजा प्रताप मल्लको पालामा बनाइएको उक्त पोखरी बनाइएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL