Logo

मयूर यातायातद्वारा उपत्यकामा सेवा सुरु, तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको दाबी

काठमाडौं । लकडाउन पछि मयूर यातायातले आफ्नो सेवा संचालन गरेको छ । लकडाउनका कारण लामो समयसम्म थन्किएका सार्वजनिक सवारी साधनहरु सरकारको निर्णय पश्चात संचालन भएका हुन् । काठमाडौं । यातायात सिण्डीकेट हटाउने बेला सरकारलाई सहयोग गरेको मयुर यातायातले आगामी १ गतेसम्म आफ्ना सबै गाडीहरु संचालनमा ल्याउने तयारी गरेको छ । सरकारले असार २६ गतेदेखि सार्वजनिक…