Logo

बिहीबार घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपालमा सुनको मूल्यमा प्रतितोला १ सय रुपैयाँको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार घट्दै प्रतितोला ९६ हजार २ सय रुपैयाँ पुगेको हो । यस्तै बिहीबार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार…