Logo

चौधरीको सीजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट, व्यवसायी उत्साही

काठमाडौं । चितवनको भरतपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभरको भाडा छुट दिने भएको छ । कम्पनीले चार महिनाको भाडा छुट दिने जनाएको हो । फोर्ब्सले प्रकाशित गर्ने विश्‍वका अर्बपतिहरुको सूचीमा समेत परेका मुलुकका प्रतिष्ठित व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो । सिजी ल्यान्डमार्क सांसद…